पुङ न पुच्छर

टु.

  1. सिरानदेखि पुछारसम्म केही न केहीको स्थिति।
  2. कुनै उक्ति वा कथनको निरर्थकता; फेदटुप्पो केही नहुनाको अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)