पुङ्गव
ना. [सं.]
- कुनै जाति, वर्ग वा समुदायलाई बुझाउने शब्दका पछिल्तिर लागी त्यस जाति, वर्ग वा समुदायमा श्रेष्ठ भन्ने अर्थ बुझाउने शब्द (जस्तो- नरपुङ्गव, ऋषिपुङ्गव, वीरपुङ्गव इ.)।
- कुनै जाति, वर्ग वा समुदायमा श्रेष्ठ व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)