पुच्च

क्रि.वि. [अ.मू. पुच्+च]

  1. मुख खोकल्दा ओठले पानी फालेर; कुलकुल गरी थुकेर।
  2. प्रेम जनाउँदा दुवै ओठ चोसे पारेर; म्वाइँ खाएको जस्तो आवाज निकालेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)