पुच्छकपि अनुगण

ना.

  1. कपि वा श्वकपि र त्यस्तै प्रकारका वानरको सामूहिक नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)