पुच्छर

ना. [सं. पुच्छ]

  1. पशु, पक्षी वा किराहरूका शरीरको पछिल्लो भागबाट निस्केको लामो अवयव; कुनै वस्तुको पछिल्लो भाग; पुच्छ।
  2. अर्काको पछि लाग्ने; पछौटे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)