पुच्छ्रे

वि. [पुच्छर+ए]

  1. पुच्छर भएको; पुच्छर हुने।
  2. कुनै कागतको पुछारमा गरिने वा लगाइने (हस्ताक्षर वा छाप)।
  3. पुछारको; खुरे (पुच्छ्रे टिपोट : खुरे टिपोट)।
  4. गोठालो।
  5. अनुचर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)