पुछार

ना. [पुच्छर]

  1. कुनै स्थान, वस्तु वा कुराकानी आदिको सबभन्दा पछिल्लो भाग; पछाडिको अंश; अन्तिम भाग।
  2. अन्तिम स्थान; आखिरी ठाउँ।
  3. पहाड, वृक्ष आदिको फेदी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)