पुछारी
ना. [पुछ्+आरी]
- कुरा सोधपुछ गर्ने काम; सोध्ने काम; प्रश्न।
- कुनै कुराका सम्बन्धमा चासो राख्ने काम; वास्ता; प्रयोजन; खोजी; पुछनी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [पुछ्+आरी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)