पुछुवा

ना. [पुछ्+उवा]

  1. कुनै वस्तु पुछी सफा गर्ने वा पुछ्ने साधन; रुमाल।
  2. पुछ्ने; पुछेर साफ गर्ने (व्यक्ति वा साधन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)