पुछिनु

क.क्रि. [पुछ्+इ+नु]

  1. पुछ्ने काम गरिनु।
  2. सोधिनु।
  3. मेटिनु; सफा हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)