पुटपुट
क्रि.वि. [अ.मू. पुट्+अ (द्वि.)]
- पुट्ट भाँचिरहने गरी।
- पुट्ट मोटाइरहने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. पुट्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)