पुटिका

ना. [सं.]

  1. औषधी आदिको पुरिया।
  2. सानो पोको।
  3. पुटुक्क परेको कुनै गाँठो।
  4. जन्मोत्सवमा बाँधिने त्यस्तो ग्रन्थि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)