पुटित
वि. [सं.]
- दुवै तर्फबाट बन्द गरिएको।
- पुटपाक गरिएको।
- अघि र पछि कुनै मन्त्र पढेर आदिदेखि अन्तसम्म पाठ गरिएको (चण्डी आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)