पुटिन
ना. [अङ्. पुटिङ]
- खापामा ऐना अड्याउन वा प्वालहरू टाल्नाका निम्ति सिकर्मीहरूले प्रयोग गर्ने लेदो मसला; पुल्टिन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्. पुटिङ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)