पुट

ना. [सं.]

  1. एउटा कुरालाई महत्त्व वा पुष्टि दिने अर्को भिन्न कुरो।
  2. कथन आदिको पुष्टि वा सहारा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)