पुट
ना. [सं.]
- आयुर्वेदिक प्रक्रियाअनुसार रसादि औषधी भस्म गर्ने माटाको कचौरा वा हाँडीजस्तो भाँडो।
- त्यस्तो भाँडामा राखी औषधी भस्म गराउने काम।
- कटौरा वा दुनाका आकारको भाँडो।
- दुनु।
- अँजुली।
- कोसा।
- दाप।
- खोल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)