पुण्यश्लोक
वि.
- पुण्य कीर्ति भएको; पवित्र चरित्र वा आचरण भएको (व्यक्ति)।
- युधिष्ठिर, नल वा विष्णु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)