पुण्यसलिला

वि.

  1. पवित्र जल भएकी; जलमा स्नान गर्दा पुण्य प्राप्त हुने (नदी)।
  2. गङ्गा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)