पुण्यार्थ निधि

ना.

  1. पुण्यकार्यका लागि छुट्ट्याइएको वा जम्मा गरिएको सम्पत्ति; पवित्र वा धार्मिक कार्यका निम्ति सञ्चित धनराशि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)