पुण्योदय

ना. [सं.]

  1. पुण्यको कारणले गर्दा जीवनमा हुने राम्रो स्थितिको उदय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)