पुतपुत
क्रि.वि. [अ.मू. पुत्+अ (द्वि.)]
- कुनै वस्तुमा आगो लाग्दा आरम्भमा सानो धुवाँको मुस्लो निस्के झैँ निस्कने किसिमले; कुनै वस्तु राम्ररी बल्न नसकी अलिअलि धुवाँ आउने गरी बले झैँ भएर।
- त्यसरी धुवाँ छुट्ने अवस्था, क्रिया वा प्रक्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)