पुतली फूल

ना.

  1. उड्ने पुतलीका पखेटा जस्तै छिरबिरे रङ्गका पात हुने फूल।
  2. विभिन्न रङका फूल फुल्ने एक जातको फूल; बर्खेफूल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)