पुतली बिहा/बिहे

ना.

  1. उमेर नपुगेका केटाकेटीको पुतलीको बिहे गरे झैँ गरिने बिहे।
  2. पुतलीको बिहे गरेर खेल्ने बाल्यक्रीडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)