पुत्रेष्टि

ना. [सं.]

  1. पुत्रप्राप्तिका लागि शास्त्रले बताएको विधिअनुसार गरिने यज्ञयागादि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)