पुत्ला

ना. [पुतली+आ]

  1. जुत्ताको कुर्कुच्चामा पर्ने सिलाइको जोर्नीलाई छोपिराख्ने छालाको टुक्रा; पुतली।
  2. पुत्लो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)