पुत्लो

ना. [सं. पुत्तल]

  1. कुनै मानिसमाथि मारण, मोहन, उच्चाटन आदि तान्त्रिक विधिको प्रयोग गर्न धामी, झाँक्री वा बोक्सी आदिले प्रयोगार्थ लिएको कसैको जिउको लुगा, रौँ आदि।
  2. लुगाफाटाको टुक्रो; चिल्थो।
  3. पुत्ला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)