पुत्लो

ना. [सं. पुत्तल]

  1. सेतो, ज्यादै नरम प्वाँख हुने, भकारीमा राखेको धानमा लाग्ने, उड्ने सानो जातको किरो।
  2. घोइरे पुतली; घोत्ले पुतली (तुल. अङ्. मोथ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)