पुत्लो

ना. [सं. पत्र+ल]

  1. केराको बोटको टुसो वा गुभो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)