पुदिना

ना. [फा. पोदीना >पुदीना]

  1. बाबरी झारको जस्तो पात हुने, वनस्पतिविज्ञानका दृष्टिले बाबरीकै जातको, साधारण, हरिया, बास्ना आउने पात हुने, सानासाना फूल फुल्ने एवम् अचार आदि खाइने एक प्रकारको झार; बाबरीझार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)