पुदिनाझार

ना.

  1. पुदिना।
  2. सिलामका जस्ता पात हुने एक थरी झार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)