पुनःप्रवेश
ना.
- कुनै शिक्षण-संस्थामा पढिरहेको छात्रको नाम कारणवश एकपल्ट काटियो भने फेरि नाम लेख्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)