पुनःप्रवेश शुल्क
ना.
- शिक्षण-संस्था वा अन्य सङ्घ-संस्थाको सदस्य भएका व्यक्तिको सदस्यताको अवधि नियमानुसार समाप्त भएपछि फेरि सदस्य बन्नका लागि लाग्ने शुल्क।
- शिक्षण-संस्थामा पढिरहेको छात्रको नाम कारणवश काटिएपछि फेरि नाम लेखाउनका लागि लाग्ने शुल्क।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)