पुनरवलोकन

ना.

  1. एकपल्ट सर्वोच्च अदालतबाट निर्णय भई जितहार भइसकेको मुद्दामामिलामा हार्नेले चित्त नबुझी मुद्दा फेरि दोहोर्‍याउनका लागि प्रधान न्यायाधीशसमक्ष निवेदन दिएमा सो निवेदनका आधारमा उक्त मुद्दा फेरि हेरिने वा दोहोरिने कानुनी प्रक्रिया; रिटउपर गरिने कार्बाही; पुनरावलोकन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)