पुनरस्त्रीकरण
ना.
- सेनालाई नयाँनयाँ आधुनिक शस्त्रास्त्रले सुसज्जित गर्ने काम।
- शस्त्रास्त्राविहीन पारिएको कुनै देशको सेनालाई फेरि शस्त्रास्त्रले युक्त पार्ने काम।
- शस्त्रास्त्रको भण्डारलाई फेरि बढाउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)