पुनरारोपण
ना.
- काटिएर वा भाँचिएर छुट्टिएका वा कुनै कारणले काम नलाग्ने भएका अङ्गलाई फाली अर्काको अङ्ग जोडेर पहिलेको जस्तै पार्ने क्रिया।
- एकपल्ट फाँडिएर खुइलिएको ठाउँमा फेरि बोटबिरुवा लगाउने कार्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)