पुनरागमन
ना.
- एकपल्ट गइसकेको व्यक्ति वा वस्तु फेरि आउने काम; फर्केर फेरि आउने काम।
- फेरि जन्म लिने काम; पुनर्जन्म।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)