पुनरुक्तवि. [सं.]एकपल्ट भनिसकिएको कुरा फेरि भनिएको; दोहोर्याइएको।पुनरावृत्त।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)पुनरीक्षित पाठ पुनरुक्तवदाभास