पुनरुत्पादन

ना. [सं.]

  1. एकपल्ट उत्पादन भएर रोकिएको वस्तुको फेरि उत्पादन-आरम्भ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)