पुनरुद्धार
ना. [सं.]
- एकपल्ट बनाई वा उद्धार गरिसकिएको वस्तु बिग्रँदा फेरि उद्धार गर्ने काम; जीर्णोद्धार।
- एकपल्ट उद्धार गरेको वस्तु वा व्यक्तिलाई गरिएको नयाँ उद्धार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)