पुनर्

क्रि.वि. [सं.]

  1. फेरि; पुनः (केही सघोष ध्वनिका साथ सन्धि हुँदाको 'पुनः' को रूप जस्तै- पुनर्विचार, पुनर्निर्माण इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)