पुनर्जन्म
ना. [सं.]
- एक पटक जन्मेर मरिसकेको प्राणीले फेरि जन्म लिने काम।
- एकपल्ट नाश भएर पुनः भएको उत्पत्ति; पुनरुत्पत्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)