पुनर्जन्मवाद

ना.

  1. प्राणीको मृत्युपछि पुनर्जन्म हुन्छ भन्ने कुरामा विश्वास गर्ने मत वा सिद्धान्त; जन्मान्तरमा पनि विश्वास गर्ने सिद्धान्त; जन्मान्तरवाद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)