पुनर्जागरण

ना. [सं.]

  1. साहित्य, संस्कृति, कलाकौशल आदिको पुनरुत्थान।
  2. त्यस्ता कुराको पुनरुत्थानको समय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)