पुनर्जलीयता

ना.

  1. शरीरबाट निक्लिएका तरल पदार्थको सन्तुलन राख्न शरीरमा तरल पदार्थ दिने काम; सेलाइन दिने क्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)