पुनर्नियुक्ति

ना.

  1. कुनै सङ्घ, संस्थामा वा पद वा काममा नियुक्ति पाएको व्यक्तिको नियुक्तिको मिति सकिएपछि उसैलाई फेरि नियुक्त गर्ने काम।
  2. कुनै पद वा काममा पहिले कसैको नियुक्ति भएकोमा त्यसै पद वा काममा फेरि उसैलाई वा अरू कसैलाई नियुक्त गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)