पुनर्निर्माण

ना. [सं.]

  1. बिग्रेको, भत्केको कुनै वस्तुलाई फेरि बनाउने काम; एकपल्ट निर्मित कुनै वस्तुको फेरि निर्माण गर्ने काम; फेरि गरिएको निर्माण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)