पुनर्मुद्रण

ना. [सं.]

  1. फेरि मुद्रित गर्ने कार्य; नयाँ छपाइ।
  2. फेरि टाइप गर्ने कार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)