पुनर्मुद्रित

वि. [सं.]

  1. एकपल्ट छापिएको पुस्तक, पत्रपत्रिका आदिको खपत भइसकेपछि फेरि छापिएको।
  2. फेरि दोहोरिएर टाइप गरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)