पुनर्लेखन

ना. [सं.]

  1. कुनै पुस्तक, पत्रपत्रिकाका सामग्री आदिलाई मूल सामग्रीका आधारमा प्रकारान्तरबाट लेख्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)