पुनर्रोपण

ना. [सं.]

  1. एक पटक रोपिएको ठाउँमा फेरि रोप्ने काम।
  2. एक पटक बिरुवा आदि उखेलेर त्यस ठाउँमा फेरि पनि बिरुवा आदि रोप्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)